तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा रुखवाट खसेर महिलाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा रुखवाट खसेर आज एक महिलाको मृत्यु भएको छ । भीमदत्तनगरपालीका ८ तिलाचौर वस्ने ३५ वर्षिया मिरा भट्टको नजिकै रहेको सिद्धनाथ वैजनाथ सामुदायीक तपोवनमा घासदाउरा गर्ने क्रममा रुखवाट खसेर आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त प्रहरी निरिक्षक लाल वहादुर बलमे बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button