काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्मित धरहराको आज उद्घाटन गर्नुभएको छ ।काठमाडौँ उपत्यकाको सुन्धारमा अवस्थित रहेको धरहराको २०औँ तलामा रहेको बालकोनीबाट पुष्प वृष्टि समेत गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्त्व बोकेको पुनः निर्मित धरहराको उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीर ः विमलबहादुर विष्ट, राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीर ः विमलबहादुर विष्ट, रासससुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा सहभागी अतिथि । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,रासससुनधरास्थित नवनिर्मित धरहरा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओलीबाट सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा धरहरा स्मारिका विमोचन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,राससप्रधानमन्त्री केपी शर्मा ओली सुनधरास्थित नवनिर्मित धरहरा उद्घाटन समारोहमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको उक्त सम्पदास्थल नजिकै अर्को धराहरा निर्माण गरिएको छ । तस्वीरः प्रदीपराज वन्त,रासस
प्रतिक्रिया राख्नुहोस्