तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया महिलाको आज विहान सवा २ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button