तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८८ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजाी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button