प्रिमियर लिग: टोटनह्याम विजयी

इङग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी बनेको छ । गएराति भएको खेलमा टोटनह्यामले एस्टनभिल्लालाई २–० ले हराएको हो ।
टोटनह्यामका लागि कार्लोस भिनिसियस र ह्यारी केनले १ / १ गोल गरे । जितसँगै टोटनह्यामले २९ खेलमा ४८ अंक जोडेको छ । टोटनह्याम छैठौँ स्थानमा छ । २८ खेल खेलेको एस्टनभिल्ला ४१ अंकका साथ दशौं स्थानमा छ ।








प्रतिक्रिया राख्नुहोस्