स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यायले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ।गत असारमै हुनुपर्ने परीक्षा काेराेना संक्रमण कारणा राेकिएकाे थियाे । त्रिविले नयाँ सूचना निकालेर आगामी बैशाखमा परीक्षा गर्ने तय गरेकाे छ ।
परीक्षा वैशाख ५ गतेदेखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेकाे सूचनामा जनाइएकाे छ। तीन वर्षे बिए, चार वर्षे बिएड, चार वर्षे बिबिएस, तीन वर्षे बिएससी र चार वर्षे बिएससीकाे परीक्षा वैशाख ५ गतेबाट नै शुरू हुँदैछ ।
परीक्षा तालिका :













प्रतिक्रिया राख्नुहोस्