तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालय र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।
त्यस्तै आजै राष्ट्रपति भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले पनि नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button