तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् ।

आज बसेको मन्त्री स्तरीय बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको हो ।

मिति २०७७/११/१४(माननीय मन्त्रीस्तर)को निर्णयानुसार सरुवा, काज र पदस्थापन भएका कर्मचारीहरुको विवरण :

प्रतिक्रिया राख्नुहोस्

Back to top button