तपाईँ सुन्दै हुनुहुन्छः

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडाैँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गर्नुभएको छ ।

संविधानको २८५ बमोजिम विश्वकर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button