तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र दिवस – २०७७ : सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह (LIVE)

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवश देशभर हर्षोल्लासपूर्वक मनाईंदैछ । दिवशको अवशरमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह भइरहेको छ ।

हेर्नुहोस् सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोह :

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button