ट्युनिसियामा प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डलमा हेरफेर
ट्युनिसियाका पाँच मन्त्री सोमबार बर्खास्त भएका छन् ।सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाउनु भएको उल्लेख गरिएको छ ।
उहाँले कानुनमन्त्री, उद्योग, उर्जा तथाखनिजमन्त्री, युवातथा खेलकुँदमन्त्री, राज्यश्रोत साधन तथा आवास मामिलामन्त्री र कृषितथाजलश्रोत मन्त्रीलाई बर्खास्त गर्नु भएको हो ।रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्