प्रधानमन्त्रीद्वारा मुख्य प्रशासकीय भवन (सिंहदरबार) र धरहराको स्थलगत अनुगमन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मुख्य प्रशासकीय भवन (सिंहदरबार) र धरहराको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
विं. सं. २०७२ सालको भूकम्पका कारण बिग्रिएको सिंहदरबारको भौतिक संरचनालाई रेट्रो फिटिनमार्फत पुरानै शैलीमा निमार्ण गरिएको छ ।
आगामी फागुन ३ गते मुख्य प्रशासकीय भवन (सिंहदरबार)को औपचारिक उद्घाटन गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्