तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा बैठक फागुन–९ गतेसम्मका लागि स्थगित

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन–९ गते सम्मका लागि स्थगित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फागुन–९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो ।

आज दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button