तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडियाबाट लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

लागु औषध कारोबार गरेको सूचनाका आधारमा टेडियाका ४५ वर्षीय प्रभुराम चौधरीलाई  झण्डै १९ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button