तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस संगठन नेपालको भेला : सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा को भातृ संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भईहेको छ ।भेलालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायतका नेताहरू सहभागी हुनुहुन्छ ।Image may contain: 1 person, on stage and standing

Image may contain: 4 people, people sitting and crowd

Image may contain: 9 people, people sitting and crowd

प्रतिक्रिया राख्नुहोस्

Back to top button