तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन गर्नु भएको छ ।

यस केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर इलाकामा २४ सै घण्टा Digitally Monitoring तथा Surveillance गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको छ भने बन्दोवस्ती तथा विपद्को अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने जानकारी सेनाले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button