नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलन (लाइभ )

काठमाडौं ।नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवाहरूलाई डिजिटलाइज गरी एकिकृत प्लाटफर्मबाट प्रदान गर्नका लागि आजबाट ‘नागरिक एप’ को सुरुवात भएको छ।

प्रतिक्रिया राख्नुहोस्