राष्ट्रिय योग दिवसका अवसरमा आयोजित बिशेष समारोहमा सहभागी हुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय योग दिवसका अवसरमा आयोजित बिशेष समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीले अहिले विशेष कार्क्रममा प्रत्यक्ष सहभागी हुनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्