तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवा आयोगले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको पदमा ४११ कर्मचारीको माग गरेको छ ।

बुधबार नासु पदमा विज्ञापन प्रकाशित गर्दै आयोगले उक्त ठूलो संख्यामा कर्मचारीको माग गरेको हो । जसमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button