काँग्रेस चुनावमा जान तयारः सभापति देउवा
सिन्धुपाल्चोक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताउनुभएको छ ।
आज सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थिति पलाँतीमा कोमलमाया खड्ग बस्नेत स्मृति कप फूटबल प्रतियोगिताको समापनमा देउवाले नेपाली काँग्रेसले स्वतन्त्र न्यायलयको निर्णयलाई मान्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्