तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन २०७७ साल पुस २६ गते आइतबारका दिन राती १२ः०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपतिद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button