तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक  बोलाइएको हो ।
पुस ७ गतेदेखि सुरु भएको बैठक १० गतेदेखि स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button