नेकपाले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै : प्रधानमन्त्री ओलीले संवोधन गर्नुहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ।
काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्