कञ्चनपुरमा आठ जना कोरोना सङ्क्रमित थपिए

कञ्चनपुर । कञ्चनपुरमा आठ जना कोरोना सङ्क्रमित थपिएका छन ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको कोरोना परीक्षणमा कञ्चनपुरका बेलडांडी नगरपालिकाका एक जना, भीमदत्त नगरपालिकाका एक जना, पुनर्वास नगरपालिकाका एक जना, ठेगाना नखुलेका ५ जना गरी थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्