तपाईँ सुन्दै हुनुहुन्छः

शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले निर्माण गरिरहेको शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ ।

करिब एक रोपनी क्षेत्रफलमा निर्माण भईरहेको शीतभण्डारको निर्माणबाट त्यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य बस्तुको भण्डारण गरी बढी फाईदा लिन सकिने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button