तपाईँ सुन्दै हुनुहुन्छः

लघुवित्तको योगदान सराहनीयः गभर्नर अधिकारी

फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको योगदान विपन्न वर्गहरुको आर्थिक पुनरुत्थानकासाथै महिला सशक्तिकरणमा सह्रायनीय भएको बताउनुभएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघको १४ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा लघुवित्तको भूमिका राम्रो देखिएको भन्दै नेपालमा पनि यसको असर सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button