इटहरी उपमहानगरपालिका थप दुइ दिन बन्द हुने
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयसहित वडा कार्यालयहरु थप २ दिन बन्द हुने भएका छन् ।
कार्यालयका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६ गतेदेखि कार्यालय बन्द रहेको थियो । आजदेखि खुल्ने बताइए पनि संक्रमितको संख्या बढ्दै गएपछि कार्यालय थप २ दिन बन्द हुने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्