तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै खेतमा जमेको पानीमा डुबेर एक पुरुषको मृत्यु

सर्लाही-मलगंवा नगरपालिका–६ सुखैनिया टोल निवासी ५० वर्षीय चन्द्र किशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरबाट आधा किलोमिटर टाढा खेतको पानी हेर्न शनिबार साँझ गएका पासपान पानीमा डुबेर मृत्त अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button