कोरोना सङ्क्रमणबाट क्याम्पस प्रमुख अग्रवालको मृत्यु

नेपालगन्ज । बर्दियाको बबई बहुमुखी क्याम्पसका प्रमुख ५२ वर्षीय विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा आजै दिउँसो उपचारका लागि ल्याइएका अग्रवालको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्