तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेटवार्ता

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूबीच शिष्टाचार भेटवार्ता भएको छ।

​भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुग्नुभएका बेला उहाँहरुबीच भेटवार्ता भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button