तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने 

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा मङ्सिर ८ गते मङ्गलबार दिउँसो १ः०० बजे बैठक बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button