तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। 

  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३: ०० बजे बैठक आह्वान गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button