तपाईँ सुन्दै हुनुहुन्छः

क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत जारी

काठमाडौँ । नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते तथा फोस्रेटार र नुवाकोटभित्रकै गाउँ जोड्ने पिमलटार जागारामका क्षतिग्रस्त झोलुङ्गे पुलहरूको तीव्र रूपमा मर्मत कार्य भइरहेको छ। 

यी पुलहरू गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा बाढी आउँदा क्षतिग्रस्त बनेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button