प्रदेश प्रमुख खापुङद्वारा मुख्यमन्त्री कार्कीसँग प्रदेशकोस्थितिबारे जानकारी
विराटनगर।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
उहाँहरु बीचमा समसामयिक राजनीतिक परिस्थिति, सामाजिक सद्भाव, सदियौँदेखिको एकता र धार्मिक सहिष्णुतालाई जीवन्त राख्दै विषम स्थितिलाई सहज बनाउने लगायतका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्की प्रदेश प्रमुखलाई प्रदेशका नियमित र समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन आज विहान उहाँको निवास पुग्नुभएको थियो








प्रतिक्रिया राख्नुहोस्