तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । 

१५ मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगन भएको हो ।   

विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button