तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषदकाे बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषदकाे बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषदकाे बैठक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा बस्न लागेको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button