तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button