तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण

काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाउनुभएको हो । 

मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिनुभयो। उहाँले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताउनुभयो । 

मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची छन् ।

मस्यौदाको पूर्णपाठ:

प्रतिक्रिया राख्नुहोस्

Back to top button