तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रधानमन्त्री शाहलाई पूर्व प्रधानमन्त्रीहरू ओली र देउवाको शुभकामना

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँहरूले प्रधानमन्त्री शाहलाई हार्दिक बधाई व्यक्त गर्नुहुँदै नवनियुक्त मन्त्रीहरूलाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button