तपाईँ सुन्दै हुनुहुन्छः

बारा–१ मा रास्वपा उम्मेदवार धिमाल निर्वाचित

बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल निर्वाचित हुनुभएको छ । 

उहाँले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित निर्वाचित हुनुभएको हो । 

कांग्रेसका बुढाथोकीले १४ हजार २२३ र नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button