डोटीमा एमालेका दीपक बहादुर धामी अग्रस्थानमा
डाेटी I प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामी (सूर्य) अग्रस्थानमा देखिनुभएकाे छ । हालसम्म उहाँले ४,८७६ मत प्राप्त गर्नुभएकाे छ ।
त्यसैगरी नेपाली कांग्रेसका भरत बहादुर खड्काले ३,९०८ मत प्राप्त गर्नुभएकाे छ ।
नेकपाका त्रिलोचन भट्टले २,३१२ मत र रास्वपाका नरेन्द्र बहादुर खड्काले २,८४० मत प्राप्त गर्नुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्