तपाईँ सुन्दै हुनुहुन्छः

दाङ निर्वाचन क्षेत्र– २ मा रास्वपाका आचार्य अगाडि, एमालेका पोखरेल दोस्रो

दाङ । दाङको निर्वाचन क्षेत्र– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य ले अग्रता कायम राख्नुभएको छ । उहाँले २ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने
नेकपा एमालेका शंकर पोखरेलले ५ सय ८३ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३ सय ८७ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २ सय १३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button