तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ-७ मा रास्वपाका गणेश पराजुलीको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र ७  रास्वपा उम्मेदवार गणेश पराजुलीले सुरुवाति अग्रता लिनुभएकाे छ ।

पराजुलीले ७२१ मत प्राप्त गरेका छ भने नेपाली काँग्रेसका प्रमोदहरु गुरुागाईले १६६ र एमालेका प्रकाश श्रेष्ठले १३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button