तपाईँ सुन्दै हुनुहुन्छः

मतदान सम्बन्धी जानकारी दिन साँझ ६ः१५ मा पत्रकार सम्मेलन गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज साँझ ६ः१५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन साँझ ६ः१५ मा पत्रकार सम्मेलन आयोजना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले  जानकारी दिनुभयो ।

निर्वाचन आयोगको मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलन हुने प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button