तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा क्रियापुत्रीले गरे मतदान 

सल्यान । सल्यानको बागचौर नगरपालिका ३ विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् । ६दिन अघि श्रीमान् गुमाएकी प्रभा भण्डारी र मृतकका भाई रेशम भण्डारीले मतदान गर्नु भएको हो ।

६ दिन अघि २७ वर्षीय हरिलाल भण्डारीको दैलेखमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button