तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीले गर्नुभयो मतदान

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा अहिले केहीबेर अघि मतदान गर्नुभएको छ ।
अध्यक्ष ओली प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ । उहाँ आजै आफ्नो निर्वाचन क्षेत्र झापा जानुहुने उहाँको सचिवालयलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button