बिहान ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खस्यो
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै मतदान केन्द्रमा मतदान सुचारु रूपमा भइरहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खसेको छ, जुन करिब १०.१८ प्रतिशत हो।








प्रतिक्रिया राख्नुहोस्