राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले चलचित्र विधेयक २०८१ पारित गरेको छ ।
प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको चलचित्र विधेयक २०८१ सभाले सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते अपराह्न १२ बजेर १५ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्