राष्ट्रियसभाबाट पूर्व सदस्य संयोकको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
वि.सं. १९९३ सालमा ताप्लेजुङमा जन्मनुभएका संयोकको ८९ वर्षको उमेरमा यही माघ १८ गते निधन भएको थियो ।
स्वर्गीय संयोग नेपाली कांग्रेसका तर्फबाट २०५४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्