तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लागत तथ्यांक: १८ वर्ष पुगेका मतदाता कति छन् ?

काठमाडौँ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदाता सूचीमा समावेश गरिएको आयोगले जनाएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

१८ वर्ष पुगेका मतदाताको सङ्ख्या विवरण:

प्रतिक्रिया राख्नुहोस्

Back to top button